आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा

१५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्र्मा आफ्नो कुरा राखेर पार्टीको सचिवालयबाट बाहिरिएका छन् । उनले माओवाद छाडेर अन्य पार्टीसँग एकता गर्न नहुने र एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मत राखेका …