अमेरिकाका रिपब्लिकन सिनेटर बर्नी मोरेनोले नागरिकता सम्बन्धी ऐन संशोधन गर्न बिधेयक पेश गरेका छन् । यो बिधेयकले अमेरिकी नागरिकले दोहोरो नागरिकता राख्न पाउने कानुनलाई प्रतिस्पापित गर्न खोजेको छ । सिनेटर मोरेनोको विशेष नागरिकता ऐन २०२५ ले व्यक्तिहरूलाई आफ्नो दोहोरो नागरिकता त्याग्न बाध्य पार्ने बताएका छन् । राष्ट्रिय अखण्डता जोगाउनका लागि र संयुक्त राज्य अमेरिकाप्रतिको निष्ठा […]