भारतको पुणेमा दुर्घटना ९ को मृत्यु

ब्रेक फेल भएको ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।