शिक्षा समितिमा ६ वटा उपसमिति गठन

२० जेठ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति,  स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन …