शुरुवातमै नेपाललाई झड्का, नेदरल्याण्ड्सविरुद्ध दुवै ओपनर आउट

काठमाडौं- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । अहिले नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको ६ ओभर ६ बलमा अनिल साह आउट भए । १६ बलको सामना गरेका उनले केबल २ रन बनाए । त्यसअघि अर्का ओपनर कुशल भुर्तेल पनि आउट भएका […]