काठमाडौं। कर्णाली याक्स स्पोट्स प्रालिले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ। दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले पाँचौँ विदेशी खेलाडी अनुबन्ध गरेको हो। कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेस्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराएका छन्। कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका […]