नेपाल एसबीआई बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा सर्वसम्मतिले चयन भएका छन्। बैंकको संचालक समितिको ५३६औं बैठक (मिति २०८२ कात्तिक १४) ले स्टेट बैंक अफ इण्डियाको तर्फबाट प्रतिनिधित्व गर्ने कुंचालाई अध्यक्षमा चयन गरेको हो। नवनियुक्त अध्यक्ष वेंकट वंसीधर कुंचा हाल मुम्बईस्थित स्टेट बैंक अफ इण्डियाको प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहका मुख्य महाप्रबन्धक (Chief […]