१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक चलिरहेका बेला एकीकृत समाजवादीका नेताहरू बैठकस्थल पेरिसडाँडा पुगेका छन् ।
एकीकृत समाजवादीका नेताहरू बेदुराम भुसाल र प्रमेश हमाल माओवादी केन्द्रको मुख्यालय पेरिडाँडाँ पुगेका हुन् । जहाँ माओवादी …