हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद हो, यसलाई सरकारले चलाउँछ : उद्योगमन्त्री
१० जेठ, बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै …