स्मार्ट बोर्डमा चम्किँदै विद्यार्थीको भविष्य

पाँचथर– दिउँसो २ बज्दै थियो । फिदिम माध्यमिक विद्यालयमा टिफिन सकिएको जनाऊ घण्टी बज्यो । प्रधानाध्यापक विनोद ठाकुर सीसीटीभीबाट कक्षा कोठाको गतिविधि नियालिरहनुभएको थियो । खाजा र केहीबेरको खेलपश्चात विद्यार्थी भाग्लान्, भौंतारिएलान् वा झैंझगडा र चकचक गर्लान् कि ? भनेर सीसीटीभीबाट स्कुल परिसर र कक्षा कोठाका सबै गतिविधि नियालेको ठाकुरले सुनाउनुभयो । सीसीटीभीसहितको व्यवस्थित कार्यालय […]