मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सका मार्क वाटले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सिजनको २१ औं खेलमा अर्धशतक हान्ने क्रममा मार्कले २२ बलमा ३ चौका ५ छक्काको सहयोग ५० रन पूरा गरेका हुन् । जारी सिजनको उनी नै सर्वाधिक रनकर्ता हुन् । उनले लुम्बिनी लायन्सविरुद्ध […]