चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक बढे, बाह्य पर्यटक घटे

१० जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपाली पर्यटक बढे पनि सार्क देश तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा भने कमी आएको छ । चालु आर्थिक वर्ष (२०८२/०८३) को …