काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ। अवरोध हटेपछि सडकमै रोकिएका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्यान्डफिल साइटतर्फ गएका छन्। अवरोध ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीय माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खुलेको हो। मन्त्री घिसिङ आइतबार बिहान सचिव गोपाल […]