‘देश विकासका लागि श्रमदान अपरिहार्य’

सुनसरी। देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताएका छन्। धरान उपमहानगरका प्रमुखसमेत रहेका उनले धरानमा मंगलबार पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने‚ “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ। केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ। छिटो विकासका लागि श्रमदान अपरिहार्य छ।” श्रमदानबाट […]