१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी राष्ट्रिय सभाको चुनावबाट राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गराउने विषय कठिन रहेको बताएका छन् ।
राष्ट्रिय सभाको निर्वाचन प्रणाली नै परिवर्तन गर्न संविधान संशोधन …