माओवादीको सचिवालय बैठक जारी, माधवसँगको एकताबारे छलफल चल्दै

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोग समितिको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय पेरिडाँडाँमा जारी बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल चल्दैछ । नेकपा एकीकृत समाजवादीले शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा …