प्लेअफअघि सुदूरपश्चिम रोयल्स खेल्ने दुइटै म्याचको टिकट ‘सोल्ड आउट’

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स सबैभन्दा बढी समर्थक भएको टिमका रूपमा देखिएको छ