अर्धशतक बनाएका मार्क वाट आउट भएपछि कर्णालीको इनिङ धरापमा

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार गरेका ब्याटर मार्क वाट आउट भएपछि कर्णाली याक्सलाई तेस्रो धक्का लागेको छ । अहिले नेपाल प्रिमियर लिग एनपीएलमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ । तेस्रो विकेट गुमेपछि कर्णालीको इनिङ धरापमा परेको छ । खेलको ९ ओभर ५ बलमा किरण […]