दरबार हत्याकाण्डका १० अनुत्तरित प्रश्न : के गृहमन्त्रीको अनुसन्धानले जवाफ भेट्टाउला ?
२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दोस्रो पटक पदभार ग्रहण गर्दै साढे दुई दशक अघि भएको दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन् ।
आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि डेढ महिनाअघि राजीनामा दिएका मन्त्री …