नेपाल-भारत पारवहन सम्झौता नवीकरण, अब सबै किसिमका कार्गो रेलमार्फत ढुवानी हुने

यो उदारीकरणले गर्दा नेपालको पारवहन लागत र समयमा कमी आई व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।