काठमाडौैं। प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आइतबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको हो। साेही भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ भने भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनिसक्नुभएकाे हाे। दुई जनाबीच […]