पोखराको फिर्केखोलाका संरचना हटाउन चल्यो डोजर (तस्वीरहरू)

१० जेठ, पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका संरचना हटाउन डोजर चलाइएको छ । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाउएर महानगरले करिडोर बनाउने अभियान थालेको हो । पोखरा महानगरका मेयर धनराज …