कर्णाली चलचित्र महोत्सव : जसितालाई पहिलो अवार्ड, विपिन बने सर्वश्रेष्ठ अभिनेता

काठमाडौं । विभिन्न विधामा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पुरस्कार प्रदान गरिएको छ । ‘ऊनको स्वीटर’ सर्वश्रेष्ठ फिल्मसहितका सर्वाधिक विधामा विजेता घोषित भयो । सोही फिल्मबाट निर्देशक नवीन चौहान र अभिनेता विपिन कार्कीले ट्रफी उचाले । जसिता …