रास्वपा निर्वाचन आयोगले निकाल्यो महाधिवेशन कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ।