न्युयोर्क र न्यु जर्सी राज्यका केही भागमा ७ इन्चसम्म हिउँ पर्न सक्ने सम्भावना

न्युयोर्क राज्यको उत्तर र पश्चिमी क्षेत्रहरुमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाले जानकारी दिए अनुसार डिसेम्बर सुरु भएसँगै ट्राइ स्टेट क्षेत्रमा हिउँ पर्न सक्छ र उत्तर तथा पश्चिमका केही क्षेत्रहरूमा पहिले अपेक्षा गरिएभन्दा बढी हिउँ पर्न सक्ने सम्भावना छ। सोमबार बिहान जारी गरिएको पछिल्लो जानकारी अनुसार मंगलबार तटीय आँधी आउँदा भित्री […]