टोखामा गोली चल्यो, दुई जना लागु औषध कारोबारी भारतीय नागरिक पक्राउ

उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएको पनि एसपी शाहीले जानकारी दिए।