ताप्लेजुङमा निर्वाचनको तयारी: मतदान स्थल र केन्द्र पुनरावलोकन गर्न बोलाइयो बैठक

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा जिल्ला तहमा क्रियाशील राजनीतिक दल प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारी सदस्य रहने छन् ।