कक्रोच जनता पार्टी बन्नुअघि के गर्दैथिए दीपके ?

२५ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै देशभरका विभिन्न सहरहरूमा युवाहरूसहित प्रदर्शन गर्ने बताएका छन्। दीपकेले एक भिडियो सन्देश जारी गर्दै यदि आगामी शनिबारसम्म …