अन्वेषकको अन्टार्कटिका यात्रा: एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजी

टोर्डुर र सेभेस्ट्रेले पूर्ण अलगावमा रहँदै करिब चार हजार किलोमिटर लामो बाटो पार गर्ने योजना बनाएका छन् ।