पार्टी एकताको टुंगो लगाउन माओवादीको सचिवालय बैठक सुरु

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।