‘नयाँ सरकारको बजेटमा न दलितसँग क्षमायाचना न क्षतिपूर्ति’

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको भएपनि दलित समुदायसँग गरेको वाचा अनुसार क्षमता याचना नमागेको गुनासो गरेका छन्।