डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न भएको छ । गत मंगलबारबाट सुरु भएर चार दिनसम्म चलेको शान्ति पूजा शुक्रबार सम्पन्न भएको हो । माथिल्लो डोल्पाका ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढि लामा गुरुहरु र अन्य विदेशी बौद्ध धर्म गुरु र अनुयायीहरुले सामूहिक रुपमा शान्ति पूजा गरेका थिए ।  सोही अवसरमा डोल्पा मार्गोम गुम्वाका प्रमुख […]