काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंक उक्त रकम १७५ दिनको लागि सङ्कलन गर्ने भएको हो । अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सङ्कलन गरिने उक्त निक्षेपमा दिउँसो २ बजेसम्म बोलकबोल हुने सूचनामा उल्लेख छ । बोलकबोलबाटै ब्याजदर निर्धारण हुने र आगामी वैशाख १३ गते […]