EXCLUSIVE: काभ्रेमा त्रिशक्ति सिमेन्ट र सीजी होल्डिङ्स जोडिएको अर्को पतञ्जलि प्रकरण

पनौती (काभ्रे)। पनौती नगरपालिका-९ (साबिक खोपासी गाविस)मा हरियो जंगलको फेदमा भण्डारी गाउँ छ। २०४६ सालको परिवर्तनपछि गाउँमा खबर फैलियो– यहाँ सिमेन्ट उद्योग आउँदै छ। नभन्दै पनौती नगरपालिका-११ (साबिक बल्थली गाविस)मा चुन ढुंगा खानी र खोपासीमा सिमेन्ट कारखाना सञ्चालन गर्न जग्गा खोज्दै औद्योगिक घराना चाचान समूहका मानिस धाउन थाले। पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीका अनुसार वीरगन्जमा […]