काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सका ब्याटर अनिल शाहले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले २८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । यही इनिङमा जनकपुरका माज सदाकतले अर्धशतक प्रहार गरेका थिए । उनी ३० बलमा ६० रन जोडेर आउट […]