नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मधेश प्रदेश कार्यालय अन्तर्गतका शाखाहरूको त्रैमासिक समीक्षा, कार्यदिशा र प्रशिक्षण गोष्ठी बर्दिबासमा सम्पन्न भएको छ। कार्तिक १४ र १५ गते दुई दिनसम्म बर्दिबासस्थित विनायक होटलको सभाहलमा सम्पन्न सो कार्यक्रममा संस्थाका प्रदेश प्रमुख विक्रम शाहले अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत भागनारायण साहु थिए भने सहायक कार्यकारी […]