नेपालमा जेन–जी आन्दोलनले देखाएको एजेण्डा र जनचासोलाई विभिन्न राजनीतिक दलहरूले सम्बोधन गर्न नसक्दा आन्दोलनको प्रभाव सीमित भएको नेताहरूले बताएका छन्। नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले जेन–जी विद्रोहले देशको राजनीतिक निरन्तरतालाई कमजोर बनाएको टिप्पणी गर्दै प्रदर्शनकारीलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले उक्साएकोले मुलुक धेरै पछाडि फर्केको आरोप लगाएका छन्। नेता शर्माका अनुसार जेन–जी आन्दोलनको […]