आफूखुसी ‘चुनावको उम्मेदवार हुँ’ भन्दै नहिँड्न कार्यकर्तालाई रास्वपाको चेतावनी

रास्वपाले जारी गरेको सूचनामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केवल पार्टीको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र चयन हुने स्पष्ट नीति रहेको उल्लेख छ ।