विपिन ‘जीवितै रहेको प्रमाण’ दुई वर्षपछि सार्वजनिक, भिडियोमा भनेका छन्- म विद्यार्थी हुँ, सिक्न इजरायल आएको थिएँ

तेलअभिभ– इजरायली सेनाले (आईडीएफ) हमासको नियन्त्रणमा रहेका  नेपाली बन्धक बिपिन जोशीको एउटा भिडियो बुधबार राति सार्वजनिक गरेको छ। तर यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ । यो भिडियो बिपिनको परिवारको अनुरोधमा सार्वजनिक गरिएको हो। सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका बिपिनको यो भिडियो दुई वर्षपछि सार्वजनिक गरिएको हो। भिडियो […]