बीपी राजमार्गमा गुड्न थाल्यो गाडी

२६ जेठ, काभ्रेपलाञ्चोक । रोशी खोलामा नदीको बहाव बढेपछि अवरुद्ध भएको बीपी राजमार्गमा सवारी आवागमन खुलेको छ । रोशीको चारसय बेशी नजिक पहिरो गएको र वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा …