सहकारी ठगी : बिगो कबुलेर आरोपित छुट्दा गुमनाम जीबी राई

२६ जेठ, काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे सोमबार रिहा भए । १७ करोड बिगो रकम तिर्ने कबुल गरेपछि उनी ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । कास्की …