नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभ, ‘आफ्नै रोजाइमा, छैन प्रेसर’ क्याम्पेन सार्वजनिक

२६ जेठ, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको …