प्रहरी इन्चार्जको कुटपिटबाट तीन युवक घाइते, मदिरा सेवनको आरोप

उनी आफैँ लठ्ठिँदा–लठ्ठिँदै युवालाई नियन्त्रणमा लिएर बदनियतपूर्वक कुटपिट गरेको आरोप स्थानीयको छ।