बन्ने भयो ‘थ्री इडियट्स’ को दोस्रो श्रृंखला, छायांकन सन् २०२६ को मध्यदेखि

काठमाडौं । बहुचर्चित बलिउड फिल्म ‘थ्री इडियट्स’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । १५ वर्षपछि निर्देशक राजकुमार हिरानी र अभिनेता आमिर खान प्रतीक्षित श्रृंखलामा काम गर्न तयार छन् । निर्माता विधु विनोद चोपडा पनि …