आज युवा भेला गर्दै कांग्रेसका विशेष महाधिवेशन पक्षधर

नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूको अगुवाइमा आज युवा भेला हुने भएको छ।