मधेश प्रदेशका मुख्यमन्त्री यादवले भाेलि विश्वासको मत लिने

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुहुने भएकाे छ। मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार दिउँसो २ बजे विश्वासको मत लिने जानकारी गराउनुभएकाे हाे। मंगलबार दिउँसाे ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी गराउदै उहाँले बुधबार विश्वासको मत लिने बताउनुभयाे। उहाँले प्रदेशसभा सचिवालयलाई विश्वासको मत लिन लागेको जानकारी प्रदेशसभा […]