१० जेठ, काठमाडौं । कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता सहित ‘कर्णाली टुरिज्म मिट-२०२६’ सम्पन्न भएको छ ।
‘प्रकृति र संस्कृतिको काखमा’ भन्ने नारासहित ८ जेठमा सुरु कर्णाली टुरिज्म मिट आइतबार सुर्खेतमा सम्पन्न भएको हो …