४ लाख ६२ हजारका भन्सार छलीका सामान बरामद

२४ असार, सुनसरी ।  सुनसरीका विभिन्न सिमा नाकाबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान प्रहरीले बरामद गरेको छ । सुनसरीका कोशी–८, भोक्रानरसिंह–६, देवानगन्ज–२ र इनरुवा नगरपालिका–२ बाट बुधबार कुल ४ लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका …