नेपाल विद्युत प्राधिकरणको एमडी हुँदादेखि नै विवादित बनेका कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निर्माण व्यवसायीहरूमाथि डन्डा चलाउन सुरु गरेका छन् । मन्त्री घिसिङको ठाडो निर्देशनमा सडक विभागअन्तर्गतका विभिन्न डिभिजन र योजना कार्यालयहरूले लामो समयदेखि अलपत्र परेका र समयमै काम सम्पन्न नगरेका ३० वटा ठेक्का एकमुष्ट तोडिदिएका छन् । उनले कुल ६९ […]