घनश्याम भूसालले भने– पार्टी र नेतृत्व पुनर्गठन नगरी जनतामा जान किमार्थ सम्भव छैन (प्रस्तावसहित)

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउनका लागि पार्टी पुनर्गठन पहिलो सर्त भएको बताएका छन्